बिजपाटी सम्बाददाता     Mar 20, 2020 | 05:07:05 PM


tansen

सरकारले आज शुक्रबार महत्वपूर्ण ३ निर्णय गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्दै महत्वपूर्ण घोषणा गर्न लागेका हुन् ।

स्रोतका अनुसार सबै हवाई सेवा स्थगित, सिमानाका पूर्णरुपमा बन्द र अवस्था यस्तै रहे चैत्र १० देखि लामो दूरीका सवारी साधनसमेत बन्द गर्ने घोषणा आज हुँदैछ । 

सरकारले आजैबाट ‘लक डाउन’ भने नगर्ने बुझिएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका