नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटेको हो ।
निगमको सञ्चालक समितिको बैठकले गरेको मूल्य घटाउने निर्णय अनुसार अब पेट्रोल लिटरको ९६ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ८५ रुपैयाँ पर्नेछ ।
यस्तो छ नयाँ मूल्यसूचीः