अमेरिकाको ५ वर्षे मल्टिपल भिसाका लागि १६० डलर कायम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2018 | 12:18:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। यस व्यवस्था बमोजिम अब नेपाली नागरिकले पाँच वर्षे (१८० दिन प्रतिवर्ष) मल्टिपल भिसाका लागि १६० डलर दस्तुर तिर्नुपर्ने भएको छ।

सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा ५ वर्षे (१८० दिन प्रतिवर्ष) बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। हाल अमेरिकी नागरिकले अमेरिकी डलर १६० र नेपाली नगारिकले अमेरिकी डलर १०० दस्तुर तिर्ने व्यवस्था छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved