बिजपाटी सम्बाददाता     Jan 26, 2020 | 05:45:00 PM


tansen

सार्वजनिक स्थलमा दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सभाका सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) रिहा भएका छन् । आज आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार रुपैयाँ धरौटी बुझाएर मनाङ्गे रिहा भएका हुन् ।

उनी विरुद्द अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले सार्वजनिक स्थलमा आफूमाथि दुव्र्यबहार तथा कुटपिट गरेको भन्दै उजुरी दिएका थिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका