दिपक मनाङ्गे रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 05:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्वजनिक स्थलमा दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सभाका सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) रिहा भएका छन् । आज आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार रुपैयाँ धरौटी बुझाएर मनाङ्गे रिहा भएका हुन् ।

उनी विरुद्द अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले सार्वजनिक स्थलमा आफूमाथि दुव्र्यबहार तथा कुटपिट गरेको भन्दै उजुरी दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved