घट्यो सुनको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 09:33:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। सोमबार प्रति तोला  ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रति तोला १ सयले घटेर ५६ हजार  ५ सयमा रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुन प्रति तोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मुल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मुल्य ४८ हजार १ सय ८५ तोकेको छ। साथै प्रति १० ग्राम चांदीको मूल्य ६६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved