घट्यो सुनचाँदीको मुल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 10:03:08 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार  सुनचाँदीको मूल्य घटेको छ  । मंगलबार प्रति तोला  ५६ हजार ५  सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रति तोला २  सयले घटेर ५६ हजार  ३  सयमा रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७७० रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुन प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मुल्य ४८ हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मुल्य ४८ हजार १५ तोकेको छ। साथै प्रति १० ग्राम चांदीको मूल्य ६६०  रुपैयाँ  कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved