सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2017 | 09:25:31 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो  दिन आज सोमबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५६ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ । चांदी भने तोलामा ५  रुपियाँले घटेर प्रति तोला ७७० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज सोमबार प्रति १० ग्राम  फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८  हजार ३ सय ५५  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार १ सय  रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६६० रुपैया   कायम गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved