घट्यो सुनचाँदीको मुल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 09:31:57 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ  । सोमबार प्रति तोला ५६ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति रोला ५६ हजारमा कारोबार भईरहेको छ । चांदी तोलामा १० रुपियाँले घटेर प्रति तोला ७६० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज मंगलबार प्रति १० ग्राम  फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८  हजार १० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७  हजार ७  सय  ५५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६५१ रुपैया ५०  कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved