बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 09:13:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ    । आइतबार प्रति तोला ५६   हजार ८  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५७ हजारमा कारोबार भईरहेको छ । 

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७५० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५६   हजार ७ सयमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज आइतबार   प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८ हजार ८ सय ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ६ सय १५ रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपियाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved