साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५७ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७५० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५६ हजार ७ सयमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसाय महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८ हजार ८ सय ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ६ सय १५ रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपियाँ कायम गरेको छ।