घट्यो सुनचाँदीको मुल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2018 | 10:18:06 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५७ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५७ हजारमा कारोबार भईरहेको छ  । 

त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला  प्रति तोला ७५५  रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी गोल्ड प्रति तोला ५६    हजार ७ सयमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४८   हजार ८ सय ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार ६ सय १५ रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपियाँ ५० पैसा कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved