उकालो लाग्दै सुनको भाउ, चाँदी स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2018 | 01:37:13 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आईतबार सुनको भाउ एक सयले बढेको छ । आज छापावाला सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजारमा कारोवार भैरहेको छ । चाँदी भने शुक्रबारकै मूल्य ७ सय ७५ रुपैयाँमा कारोवार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ८ सय ४० रुपैयाँ र तेजावी सुनको मूल्य प्रति १० ग्राम ५० हजार ५ सय ८५ रुपैयाँ कायम गरेको छ । १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा तोकेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved