आजपनि घट्यो सुनको भाउ, चाँदीको स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

May 28, 2018 | 10:52:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दोस्रो आज सोमबार सुनको भाउ घटेको छ । आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि आज तोलाको २ सयले घटेर ५८ हजार ४ सयमा किनबेच भईरहेको छ । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज प्रतितोला ७ सय ७० रुपैयाँमै कारोबार भईरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ । यसैगरी प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved