घट्यो सुनचाँदीको भाउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 03, 2018 | 12:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आईतबार सुनचाँदीको भाउ घटेको छ । छापावाला सुन आज तोलामा ४ सयले घटेर ५८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि आज प्रति तोला ४ सयले नै घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारदेखी स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ४ सय ७० रुपैयाँ तोकेको छ । यसैगरी १० ग्राम चाँदीको मूल्य ६ सय ५१ रुपैयाँ ५० पैसा तोकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved