सुन चाँदीको भाउ स्थिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2018 | 02:38:07 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुन चाँदीको भाउ स्थिर छ । छापावाला सुनको मूल्य हिजो कारोबार भएकै मूल्यमा प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन पनि हिजोकै मूल्यमा प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोवार भैरहेको छ । चाँदी पनि प्रति तोला ७ सय ६० रुपैयाँमा नै कारोवार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले १० ग्राम छापावाला सुन बराबर ४९ हजार ७ सय २५ रुपैयाँ मूल्य तोकेको छ । यसैगरी १० ग्राम तेजावी सुनको मूल्य बराबर ४९ हजार ४ सय ७० रुपैयाँ मूल्य तोकेको छ भने चाँदी १० ग्राम बराबर ६ सय ५१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved