निरन्तर ओरालो लाग्दै सुन चाँदीको भाउ

भावना लामा

भावना लामा

Jul 15, 2018 | 12:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला २ सय र चाँदीमा ५ रुपैयाँले कमि आएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १०ग्राम बराबर ४८ हजार ८ सय ७० रुपैयाँ, तेजावी सुन ४८ हजार ६ सय १५ र चाँदीको ६ सय ४३ रुपैयाँ मूल्य कायम गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved