सुन चाँदीको भाउ स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 11:41:02 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहको छ भने तेजावी सुन ५५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार १ सय ८५ रुपैयाँ,तेजावी ४७ हजार ९ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved