सुन चाँदीको मूल्य स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 12:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छावापाला सुन प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ७ सय २५ रुपैयाँ, तेजावी सुन ४९ हजार ४ सय ७० रुपैयाँ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य तोकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved