सुन चाँदीको मूल्य बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 11:54:03 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदको काराबारमा मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ४ सय र चाँदीमा ५ रुपैया मूल्य बृद्धि भएको हो ।
छावापाला सुन प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० बराबर ५० हजार ७० रुपैयाँ, तेजावी सुन ४९ हजार ८ सय १५ रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved