सुन चाँदीको भाउ स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 11:47:09 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोेबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ८ सय १० रुपैयाँ, तेजावी सुन ४९ हजार ५ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved