सुन चाँदीको भाउ बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 11:27:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । आईतबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँ मूल्य बृद्धि भएको हो ।
छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुन ५१ हजार १ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ४३ रुपैयाँ मूल्य तोकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved