सुन चाँदीको भाउ स्थिर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 11:29:46 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।
छावापाला सुन प्रति तोला ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ६ सय १० रुपयाँ, तेजावी सुन ५१ ह्जार ३ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य कायम गरेकोे छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved