सुनको मूल्य बढ्यो चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 11:31:08 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।  आईतवारको तुलनामा स्ुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ । 

छापावाला सुन प्रति तोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५७ हजार १ सय रुपैयाँमा करोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार २ सय १० रुपैयाँ, तेजावी सुन ४८ हजार ९ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved