सुन चाँदीको मूल्य बृद्धि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 11:39:30 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको  । सुन प्रति तोला ९ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा प्रति तोला १० रुपैयाँ मूल्य बृद्धि भएको छ । 

छापावाला सुन प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी स्ुन प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ९ सय ८५ रुपैयाँमा, तेजावी सुन ४९ हजार ७ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ९ रुपैयाँ मूल्य कायम गरेको छ । 











Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved