सुनको मल्य घट्यो चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 11:19:50 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले घटेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार २ सय ७० रुपैयाँ, तेजावी सुन ५१ हजार १५ रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved