सुन चाँदीको भाउ घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2018 | 11:50:19 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले घटेको छ भने चाँदी प्रति तोला ५ रुपैयाँले घटेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ८ सय ४० रुपैयाँ, तेजावी सुन ५० हजार रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved