सुन चाँदीको मूल्य बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 12:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबर भैरहेको छ भने तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबर भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ९ सय २५ रुपैयाँ, तेजावी सुन ५० हजार ६ सय ७० रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको  छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved