सुन चाँदीको मूल्य घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 12:02:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ६ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ । 

छापावाला सुन प्रति तोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ  । साथै तेजावी सुन प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५० हजार ४ सय १० रुपैयाँ, तेजावी सुन ५० हजार १ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved