सुनको भाउ निरन्तर उकालो लाग्दै चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 12:12:01 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको स्थिर रहेको छ । सोमवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ९ सय २५ रुपैयाँ, तेजावी सुन ५० हजार ६ सय ७० रुपैयाँ र चाँदीमा ६ सय १७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved