सुन चाँदीको भाउ महिनाकै उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 11:43:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौं दिन आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य बृद्धि भएको छ । बुधबारको तुलनामा सुन प्रति तोला ८ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ मूल्य बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ६० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५१ हजार ७ सय ८५ रुपैयाँ, तेजावी सुन ५१ हजार ५ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ५१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved