सुन चाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 12:05:20 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको करोबारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको  छ भने तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ४० रुपैयाँ, तेजावी सुन ५१ हजार ७ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ५६ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved