सुन चाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 12:01:43 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ ।

छापावाला सुन प्रति तोला ६१ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ३ सय रुपैयाँ, तेजावी सुन ५२ हजार ४५ रुपैयाँ र चाँदीमा ६ सय ५६ रुपैयाँ मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved