सुन चाँदीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 11:54:00 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबामा मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँ मूल्य घटेको हो ।

छापावाला सुन प्रति तोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ५ सय रुपैयाँमा कारोबार भैरेहको छ । साथै चाँदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार १ सय २५ रुपैयाँ, तेजावी सुन ५१ हजार ८ सय ७० रुपैयाँ र चाँदीमा ६ सय ४७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved