उकालो लाग्यो सुन चाँदीको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 11:39:07 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको छ । 

छापावाला सुन प्रति तोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५२ हजार २ सय १० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ९ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ४७ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved