सुन चाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 12:27:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन ७ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार २ सय १० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ९ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ४७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved