सुन चाँदीको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 11:27:04 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको हो ।

छापावाला सुन प्रति तोला ६१ ह्जार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तजावी सुन प्रति तोला ६१ ह्जार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ६ सय ४० रुपैयाँ। तेजावी सुन ५२ हजार ३ सय ८५ रुपैयाँ र चाँदीमा ६सय ६० रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved