सुन चाँदीको मूल्य बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 12:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ७ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले मूल्य बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ३ सय २५ रुपैयाँ, तेजावी सुन ५३ हजार ७० रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved