सुन चाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 11:49:41 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ६२ हजार  २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ६१ ह्जार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।  साथै चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ३ सय २५ रुपैयाँ, तेजावी सुन ५३ हजार ७० रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved