सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 11:46:19 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिमं दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । विहिबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६२ हजार ३ सय रुपैयाँमा कारोबर भैरहेको छ भने तेजावी सुन ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ४ सय १५ रुपैयाँ, तेजावी सुन ५३ हजार १ सय ६० रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved