सुन चाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2019 | 11:49:23 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला तोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६२ रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा करोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ४ सय १५ रुपैयाँ, तेजावी सुन ५३ हजार १ सय ६० रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved