सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 12:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको स्थिर रहेको छ । आईतबारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा करोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ५ सय ८५ रुपैयाँ, तेजावी सुन ५३ हजार ३ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved