सुन चाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 11:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ६२ हजार १ सय रुपैयाँमा कारबोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५३ हजार २ सय ४० रुपैयाँ, तेजावी सुन ५२ हजार ९ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ६४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved