सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 12:28:02 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको हो । 

छावापाला सुन प्रति तोला ६१ ह्जार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ६१ ह्जार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ९ सय रुपैयाँ, तेजावी सुन ५२ हजार ६ सय ४५ र चाँदीमा ६ सय ५६ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved