सुन चाँदीको मूल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 11:54:52 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ७ सय ५५ रुपैयाँ, तेजावी सुन ५३ हजार ५ सय रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ मूल्य कायम गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved