सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 11:35:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चाँथो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएका छ भने चाँदी स्थिर रहेको छ । मंगलबरको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ९ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ ह्जार ७ सय रुपैयाँ र चाँदीमा ६ सय ३९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved