कति छ आज सुन चाँदीको मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 11:32:07 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा अघिल्ले दिनकै मूल्य कायम रहेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रति तोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार १० रुपैयाँ, तेजावी सुन ५० हजार ७ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved