सुन चाँदीको मूल्य बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 11:26:08 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा सुन चाँदीको मूल्य बृद्धि भएको छ । सोमबारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।यसैगरी तेजावी सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ७ सय रुपैयाँ, तेजावी सुन ५१ ह्जार ४ सय ४५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved