सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 11:20:20 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ६० हजार २ ससय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्ययवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ६ सय १० रुपैयाँ, तेजावी सुन ५१ ह्जार ३ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved