सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 11:31:08 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले घटेको हो । साथै चाँदी प्रति तोला ५ रुपैयाँले बढेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ८ सय ४० रुपैयाँ, तेजावी सुन ५० हजार ५ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved