सुन चाँदीको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 11:32:15 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बढेको छ । आईतवारको तुलनामा सुन प्रति तोला ५ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार १ सय रुपैयाँ, तेजावी सुन ५० हजार ८ सय ४५ रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved